आइतबार, ०१ चैत २०८२
नेपाली
mediabaaji add

बझाङमा भूकम्पको धक्का

Main News Image
mediabaaji add

काठमाडौं। बझाङमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ः०८ मा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो।

भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ । मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको छ। भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको छ।

स्थानीय प्रहरीले भूकम्पका कारण कुनै क्षति भएको विवरण प्राप्त नभएको जनाएको छ।

mediabaaji add

सम्बन्धित खबर

जेनजी आन्दोलनबाट बेपत्ता थुक्तेन अझै भेटिएनन्

सिमकोट (हुम्ला) । नाम्खा गाउँपालिका३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता भएका छन् ।

देशभर मौसम सफा: कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। आज दिउँसो कोशी प्रदेश, गण्डक...

तिहार अवधिमा मौसम सफा, केही स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात

काठमाडौँ । तिहार अवधिमा देशभर मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तिहार विशेष मौसम बुलेटिन प्रकाशन गर्दै मौसम महाशाखाले लक्ष्मीपूजा कात्तिक ३० देखि भाइटीका कात्तिक ६ सम्मको सम्भावित मौसमबारे जानकारी गरा...

कात्तिक ६ गते बिहान ११ : ३९ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णयक समितिले २०८२ साल तिहार शुभ दीपावलीका लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिका सभापति प्रा डा माधव भट्टराई र सदस्यसचिव आचार्य लक्ष्मण पन्थीद्वारा जारी विज्ञप्तिअनुसार काठमाडौंमा...