जीवनशैली
गुरु र चेला समेटिएको मन्त्री परिषद्
मिडियाबाजी डटकम काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको वर्तमान सरकारमा एउटा यस्तो दुर्लभ र सुखद संयोग मिलेको छ, जहाँ विश्वविद्यालयका 'गुरु' र 'चेला' को मन्त्रिपरिषद् बनेका छ ।
ती दुई मन्त्रीहरू हुन् सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमल्सिना र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल। कुनै समय त्रिभुवन विश्वविद्यालयको मानविकी संकायअन्तर्गत स्नातकोत्तर तहमा 'सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण' विषयको विद्यार्थीमध्ये एक थिए सस्मित पोखरेल। उक्त कक्षालाई पढाउनुहुन्थ्यो वर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल्सिनाले ।
ताजा समाचार
तिहार अवधिमा मौसम सफा, केही स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात
काठमाडौँ । तिहार अवधिमा देशभर मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तिहार विशेष मौसम बुलेटिन प्रकाशन गर्...
कात्तिक ६ गते बिहान ११ : ३९ बजे भाइटीकाको शुभ साइत
काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णयक समितिले २०८२ साल तिहार शुभ दीपावलीका लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिक...
बझाङमा भूकम्पको धक्का
काठमाडौं। बझाङमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्...
जेनजी आन्दोलनबाट बेपत्ता थुक्तेन अझै भेटिएनन्
देशभर मौसम सफा: कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणाल...


