बिहिबार, ०४ असार २०८३
नेपाली

आर्थिक खबर

Main News Image

नेशनल लाइफ इन्स्योरेन्सको तीनदिने ‘Employee Skill Enhancement Program’ पोखरामा सम्पन्न

पोखरा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीको सीप, दक्षता र प्रविधिगत क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित तीनदिने Employee Skill Enhancement Program पोखरामा सम्पन्न गरेको छ । ‘Transitioning to the Age of Artificial Intelligence’ विषयमा आयोजित कार्यक्रममा देशभरका शाखा तथा केन्द्रीय कार्यालयका करिब २८० कर्मचारीको सहभागिता रहेको थियो। कार्यक्रममा कृत्रिम बुद्धिमत्ता (AI), डाटा विश्लेषण, ग्राहक सेवा प्रणाली तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा प्रशिक्षण दिइएको कम्पनीले जनाएको छ।

कम्पनीकी अध्यक्ष प्रेमराज लक्ष्मी सिंहले प्रविधिको प्रयोगले बीमा व्यवसायको प्रभावकारिता र सेवा गुणस्तर बढाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारीहरूलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको थियो।


कार्यक्रममा विभिन्न प्रशिक्षण, योग अभ्यास तथा मनोरञ्जनात्मक गतिविधि पनि समावेश गरिएको थियो।

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। सोमबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसा...

बजारमा ग्यास अभाव हुँदैन : निगम

काठमाडौँ । नेपालमा आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति नियमित भइसकेकाले अभाव नभएको जनाएको छ । भारतको बरौनी रिफाइन केन्द्र मर्मत गर्न...

मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...

आज सामान्य अंकले बढ्यो नेप्से, ८ अर्ब २२ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १.५३ अंकले बढेर २६९५.७३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार...

बोटमै सुक्यो जुनार किसान चिन्तित

रामेछाप । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरु जुनारको मूल्य...

धितोपत्र बोर्डबाट स्नो रिभर्सले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडौँ । स्नो रिभर्स लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।  बोर्डले माघ १८ गते आइतबार कम्पनीलाई आईपीओ निष...