बिहिबार, १२ कात्तिक २०८३
नेपाली

उपाधिका प्रमुख दाबेदार मानिएका दुई ठूला टोली जर्मनी र नेदरल्यान्ड्स एकै दिन विश्वकपबाट बाहिरिए

Main News Image

काठमाडौँ ।  विश्वकप २०२६ को जारी संस्करण युरोपेली फुटबलका लागि निकै पीडादायी बनेको छ । उपाधिका प्रमुख दाबेदार मानिएका दुई ठूला टोली जर्मनी र नेदरल्यान्ड्स एकै दिन विश्वकपबाट बाहिरिएका छन् । यसले विश्व फुटबलमा नयाँ शक्तिको उदय र परम्परागत शक्तिहरूको स्खलनलाई स्पष्ट पारेको छ ।

केही घण्टाअघि मात्रै सम्पन्न खेलमा चार पटकको विश्व विजेता जर्मनी, पराग्वेसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। आक्रामक फुटबलका लागि परिचित जर्मनीले पराग्वेको संगठित रक्षापंक्तिलाई तोड्न नसक्दा नतिजा सुम्पिनु पर्‍यो । समूह चरणदेखि नै लयमा देखिएको जर्मनीको यो हारलाई जारी विश्वकपको सबैभन्दा ठूलो उलटफेरका रूपमा हेरिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

आजदेखि एनपीएलको दोस्रो संस्करण, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल आज सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल आज दिउँसो ४ बजे सुरु हुनेछ ।  काठमाडौंको कीर्तिपुर...

स्थगित विश्वकप लिग–२ का खेल वैशाख १२ देखि काठमाडौंमा हुने

काठमाडौँ । नेपालमा हुने तय भएर स्थगित भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गतका खेल आगामी वैशाख १२ देखि २२ गते अप्रिल २५ देखि मे ५ सम्म काठमाडौंमा सञ्चालन हुने भएका छन् । त्यसलगत्तै वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म अर्को शृङ्खला पनि आयोजना गरिने तालिका स...

सन्दीप लामिछाने बने नेपालको ओडिआई कप्तान्

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय ओडिआई कप्तानमा स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको छ । यसअघि ओडिआई र टी–२० दुवैको कप्तानको जिम्मेवारी सम्हाल्दै आएका रोहित पौडेललाई पदबाट हटाउँदै क्यानले सन्दीपलाई ओडिआईको...