शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

नेप्से १३ अंकले घट्यो, कारोबार ५ अर्ब नाघ्यो !

Main News Image

काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १३.३५ अंकले घटेर २६३५.९४ विन्दुमा झरेको छ । आज ३२३ कम्पनीका १ करोड ६ लाख कित्ता सेयर किनबेच हुँदा कुल कारोबार ५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

कारोबारमा ६२ कम्पनीको सेयर मूल्य बढ्दा १८७ कम्पनीको घट्यो । एसवाई प्यानलको सबैभन्दा बढी २६ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । आज नारायाणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ६.०८ प्रतिशत कमाए भने एसवाई प्यानलका लगानीकर्ताले ८.४५ प्रतिशत गुमाएका छन् ।

mediabaaji add

सम्बन्धित खबर

कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया बोकेको जहाज आइपुग्यो

काठमाडौँ । नेपालका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक...

नेप्सेमा ५ अर्ब ४४ करोडभन्दा बढीको कारोबार, अधिकांश उपसूचकमा हरियाली

काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ। आज विहिबार नेप्से ११।७७ अंकले बढेर २६२९.८१ विन्दुमा पुगेर रोकिएको छ । आज ३५६ कम्पनिका एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर ५ अर्ब ४४ करोड ७३ लाख १३ हजार १६८ मा कारोबार भएको थियो। आज निर्जीव बीमा...

सुनको मूल्य तोलामा १८ हजार ८०० ले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सो सुन प्रतितो...

घरजग्गा कारोबारमा कडाइ, तीन करोडमाथिको लेनदेन अब एजेन्सीमार्फत मात्रै

काठमाडौँ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र हुने तीन करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबारका लागि नयाँ नियम सार्वजनिक गरेको छ । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशन अनुसार...