अन्तर्राष्ट्रिय मित्रता दिवस
काठमाडौँ । विश्वभर आज जुलाई ३० का दिन ‘अन्तर्राष्ट्रिय मित्रता दिवस’ मनाइँदै गर्दा नेपालका प्रमुख पुस्तकालय तथा अध्ययन केन्द्रहरूमा विशेष दृश्य र बेग्लै उत्साह देखिएको छ । साथीभाइसँग भेटघाट र रमाइलो गर्ने परम्परागत शैलीभन्दा फरक, ज्ञान साटासाट गर्दै र पुस्तक अध्ययनमा रमाउँदै युवाहरूले आजको दिनलाई अझ अर्थपूर्ण बनाएका छन् ।
पुस्तकालयहरूमा भेला भएर सँगै पढ्ने, आफूलाई मन परेका पुस्तकहरू एक-अर्कामा उपहार स्वरूप आदानप्रदान गर्ने र शैक्षिक विषयहरूमा गहन छलफल गर्ने युवाहरूको उपस्थिति ले मित्रताको परिधीलाई केवल मनोरञ्जनमा मात्र सीमित नराखी ज्ञान र बौद्धिक विकाससँग जोडेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
पर्यटकले गुल्जार गाभर भ्याली, जहाँ नजिकै देख्न पाइन्छ बाघ
काठमाडौँ । बाघ, हात्ती र चितुवा लगायतका बन्यजन्तु सजिलै हेर्न सकिने भएकाले बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक होमस्टे आन्तरिक पर्यटकले गुल्जार बनेको छ । दसैँ तिहार जस्ता मुख्य चाडपर्व सकिएसँगै गाभर भ्...
आज ईद उल फित्र पर्व मनाइँदै
काठमाडौँ । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद...



