पत्रकार किशोर श्रेष्ठलाई बिनासर्त रिहा गर्न माग गर्दै प्रहरी परिसर अगाडि महासंघको धर्ना
काठमाडौँ । पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी र मिडिया हाउसमा भएको छापा मार्ने कार्यको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलित बनेको छ । काठमाडौं प्रहरी परिसर अगाडि महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा भेला भएका पत्रकारहरूले कालोपट्टी बाँधेर र बलिरहेको लाल्टिन प्रदर्शन गर्दै श्रेष्ठको बिनासर्त रिहाइको माग गरेका छन् ।
प्रदर्शनका क्रममा प्रहरीले शान्तिपूर्ण धर्नामा हस्तक्षेप गरेपछि स्थिति केहीबेर तनावग्रस्त बनेको थियो भने प्रहरी र पत्रकारहरूबीच घम्साघम्सीसमेत भएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
मिथिलाञ्चलमा माघे संक्रान्तिको तयारी गरिँदै
काठमाडौँ । महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माघे संक्रान्ति पर्वको भव्य तयारी भइरहेको छ । माघे संक्रान्ति पर्व मिथिलाञ्चलमा तिला संक्रान्ति पर्वका नामले पनि प्रसिद्ध छ । यहाँका लोकभाषामा तिला संक्रान्ति भनिन्छ भने कतै कतै तिला संक्रायत पनि भनिन्...



