दुई वर्षपछि फिल्ममा फर्किइन् साम्राज्ञी, एक्का मिस्सी बादशाह घोषणा
काठमाण्डौँ । फिल्म एक्का मिस्सी बादशाहको निर्माण घोषणा गरिएको छ । सञ्जय राईको डेब्यु निर्देशनमा बन्ने फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा रहनेछिन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले कलाकार तथा प्राविधिक टोली सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरेको हो ।
यूकेमा बस्दै आएका सञ्जय लामो समयदेखि फिल्म निर्माण र निर्देशनप्रति सक्रिय रूचि राख्दै आएका छन् । विदेशमा रहे पनि उनले फिल्म निर्माणको रूचिलाई निरन्तरता दिँदै आएका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
यस्तो छ तीन चलचित्रको व्यापार
काठमाडौँ । दसैँको अवसर पारेर यही असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन चलचित्रले राम्रो व्यापार गरेका छन् ।
चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार यही असोज २३ गते मध्यरातिसम्म चलचित्र बलिदानले रु चार करोड ४२ लाख व्यापार...
"जगाल्टे कान्छो" को संघर्ष र सन्देशले जित्दै दर्शकको मन
राजन अधिकारी_____________
ज्वालामुखी गाउँपालिका/धादिङ । सामाजिक सञ्जालको भीडमा मनोरञ्जनसँगै जीवनका यथार्थ, संघर्ष र मानवीय संवेदनालाई सिर्जनामार्फत प्रस्तुत गर्नु आफैँमा एउटा महत्वपूर्ण उपलब्धि हो । यही सन्दर्भमा फेसबुकमा ‘जगाल...
सिनेमा आर्टको नयाँ फिल्ममा अनमोल र जसिता, सुयोग गुरुङले निर्देशन गर्ने
काठमाडौँ । नेपाली फिल्म ‘कबड्डी’ सिरिज, ‘पुरानो डुङ्गा’ र ‘दिमाग खराब’ जस्ता सफल चित्र बनाइसकेको ब्यानर सिनेमा आर्टले नयाँ फिल्मको तयारी सुरु गरेको छ । यस प्रोजेक्टका लागि निर्देशक सुयोग गुरुङसँगै मुख्य भूमिकामा अभिनेता अनमोल केसी र अभिनेत्री जसित...
सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आइतबार पारिवारिक सदस्य, आफन्त, इष्टमित्र तथा शुभेच्छुकहरूको उपस्थितिमा हिन्दु परम्पराअनुसार उनको दाहसंस्कार गरिएको हो । आर्यघाटमा भ...
प्रवासी नेपालीको कथामा बन्यो ‘प्रवासी जीवन’
काठमाडौँ । नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको चलचित्र ‘प्रवासी जीवन’ आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ ।
श्याम क्षेत्...
‘धुरन्धर’ को पटकथा चोरी मुद्दामा आदित्य धरलाई राहत
काठमाण्डौँ । फिल्म ‘धुरन्धर’ र यसको सिक्वेल ‘धुरन्धरस् द रिभेन्ज’ मा पटकथा चोरीको आरोपमा फिल्म निर्माता सन्तोष कुमारलाई बम्बई उच्च अदालतले राहत दिएको छ । बुधबार अन्तरिम आदेश जारी गर्दै फिल्म ‘धुरन्धर’ र यसको सिक्वेल ‘धुरन्धर, द रिभेन्ज’ मा प...



