नेकपा बहुमतका चितवन जिल्ला सेक्रेटरी र विद्यार्थी संयोजक पक्राउ
काठमाण्डौँ । नेकपा बहुमतको चितवन जिल्ला सेक्रेटरी सुमन श्रेष्ठ र विद्यार्थी संगठनको चितवन जिल्ला संयोजक किरण गौतम पक्राउ परेका छन् । निर्वाचन विरोधी पम्प्लेट प्रदर्शन गरि देखाउने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेकपा बहुमतले प्रतिनिधिसभा निर्वाचन बहिस्कारको नीति लिएको छ । निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको पाइएपछि केही दिनदेखि नेकपा बहुमतका नेता कार्यकर्ता पक्राउ परिरहेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार
काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर उपलब्ध गराएको भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरू र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले छुट्टै मोबाइल फोन र सिम...
काठमाडौं महानगरद्वारा बाइक एम्बुलेन्स सेवा सुरु : साँघुरा गल्ली र जाममा छिटो उद्धार हुने अपेक्षा
काठमाडौँ । काठमाडौं महानगरपालिकाले आपत्कालीन स्वास्थ्य सेवा र उद्धार कार्यलाई थप दु्रत एवम् प्रभावकारी बनाउन ‘बाइक एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ। महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतीकरण कार्यक्रममा बो...



