पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनाए हमला गर्ने पाकिस्तानको चेतावनी
मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २० । पहलगाम हमलापछि भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले शुक्रबार भारतमाथि आक्रमण गर्ने चेतावनी दिएका छन् । जियो न्यूजको रिपोर्ट अनुसार आसिफले यदि भारतले सिन्धु सम्झौताको उल्लंघन गर्छ र सिन्धु नदीमा…