मृतकको संख्या ७४ पुग्यो

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ असाेज १   जेनजी आन्दोलन र त्यसपछि भएको आगजनीमा परी ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ ।

बुधबार कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएपछि मृतको संख्या ७४ पुगेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर