बैंकबाट १८ किलो सुन चोरी, बिलबिनाको सुन नकिन्न प्रहरीको सूचना

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ असाेज १   संसदभवनको पश्चिमतर्फ अर्थात् पानी ट्याङ्कीनेर रहेको राष्ट्रिय वाणिज्य बैंकबाट नगद ५ करोड र १८ किलो सुन चोरी भएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका दौरानमा सो बैंकबाट लुटपाट भएको नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले खुलासा गरेका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर