कुलमानलाई सरकारको नेतृत्व सुम्पने विज्ञप्ति ‘फेक’

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र २६ ।  नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई अन्तरिम सरकारको नेतृत्वमा पठाउने भनी जेन–जी नेपालका नाममा जारी विज्ञप्ति नक्कली भएको पाइएको छ ।

घिसिङ्ग स्वयमंले सो विज्ञप्ति नक्कली भएको पुष्टि गरेका हुन् । घिसिङ्गले उक्त विज्ञप्ति नक्कली भएको र आफूलाई अन्तरिम सरकारको नेतृत्वमा पठाउने कुनै निर्णय नभएको स्पष्ट पारेका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर