राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण नगर्ने, सुकिला नोट भने साट्न सकिने

  भदौ १५, २०८२

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १५ ।    नेपाल राष्ट्र बैंकले यसपटक पनि दसैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ । यद्यपि बैंकले सुकिला नोट साट्ने व्यवस्था मिलाउने भएको छ । 

राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै मुद्रा व्यवस्थापन विभाग, प्रदेशस्थित कार्यालय र  बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट लिन सकिने जनाएको हो ।

भदौ २९ देखि असोज १० गतेसम्म कार्यालय समयमा सुकिला नोट सहटी गर्न सकिने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर