सुनको मूल्य तोलामा दुई लाख नजिक, बुधबार कतिमा हुँदैछ कारोबार ?

  १० घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ११ । नेपाली बजारमा सुनको मूल्य तोलामा दुई लाख नजिक पुगेको छ ।

सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर