मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १० । हरितालिका तीजको दिन सुनको मूल्य बढेको छ ।
सुन तोलामा एक हजार ५०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ३६० रुपैयाँ पुगेको छ ।