बढ्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

  असार ३०, २०८२

  मिडियाबाजी डटकम काठमाडौँ, असार ३० ।   नेपाली बजारमा साताको दोस्रो दिन आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन एक लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ।

अघिल्लो दिन एक लाख ९२ हजार ९ सय रुपैयाँ तोकिएको थियो । यो मूल्य आइतबारको तुलनामा तोलामा ४०० रुपैयाँले बढी हो । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँ कायम भएको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

तपाईंको प्रतिक्रिया

थप खबर