मिडियाबाजी डटकम काठमाडौँ, जेठ १४ । बुटवल उपमहानगरपालिको होराइजन चोकमा आमासहित दुई बच्चाको बीभत्स हत्या गरिएको छ।
होराइजन चोकस्थित मिलिजुली पथमा बुधबार बिहान आमा र दुई बच्चासहित तीन जनाको बीभत्स हत्या पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेकाले थप विवरण केहीबेरमा आउने उनले बताए ।