सुनको भाउ दुई लाख नजिक, आज पनि बढ्यो

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ११ ।   नेपाली बजारमा आज (आइतबार) पनि सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार छापावाल सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेर एक लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ थियो ।यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको मूल्यसँग बराबर हो ।

तपाईंको प्रतिक्रिया

थप खबर