यस्ता छन् मन्त्रिपरिषद बैठकका नौं निर्णय (सूचीसहित)

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ८ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी नौ निर्णय सार्वजनिक गरेका हुन् । सार्वजनिक निर्णयमा नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलको नियुक्तिदेखि केही मन्त्रीको विदेश भ्रमण स्वीकृति र नेपाली सेनाका महासेनानीको पदावधि थप्ने सम्म छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर