प्रहरी परिसर काठमाडौंबाट भागे थुनुवा

  १४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ७ ।   भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट एक जना थुनुवा भागेका छन् । बुधबार प्रहरी वृत्त स्वयम्भूबाट मुद्दाको प्रयोजनका लागि भद्रकाली ल्याइएका २४ वर्षीया निशान परियार फरार भएका हुन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपिल बोहराले जानकारी दिएका छन् । परियार अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ परेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर