बढ्यो सुनको मूल्य, तोलाको कति पुुग्यो ?

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २१। साताको पहिलो दिन (आइतबार) नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । यसअघि प्रतितोला एक लाख ८३ हजार पाँच सय रुपैयाँ पुगेको सुन आज एक लाख ८४ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन् । चाँदी यसअघिको मूल्य एक हजार ९३० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर