सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

  पुष १८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष १८ ।   नेपालमा पछिल्लो समय लगातार भूकम्प गइरहेको छ । आज दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु जिल्लाको माझिटार भन्ने स्थानमा रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर