तरकारी तथा फलफूलको आजको मूल्यसूची कति छ ?

  जेठ ११, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ११ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० र गोलभेँडा सानो लोकलको ३५ रुपैयाँ कायम भएको छ ।

यस्तै आलु रातोको ५८, काउली स्थानीयको ६०, केरा दर्जनको १३०, पुदिनाको १८०, अनारको ४०० रुपैयाँ कायम भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर