आज सेयर बजार र बैंक बन्द

  जेठ १०, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,जेठ १० ।  सरकारले आज सार्वजनिक बिदा दिएको छ । बुद्ध जयन्तीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको हो ।

सार्वजनिक बिदा हुने भएपछि बिहीबार सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु बन्द रहनेछन् । यता सेयर कारोबार पनि बन्द हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर