इन्डियन प्रिमियर लिग : चेन्नईसामु निरीह बन्यो गुजरात

  चैत १४, २०८०

मिडियाबाजी डटकम काठमाडौं,चैत्र १४ ।  साबिक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग आईपीएलमा लगातार दोस्रो जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा चेन्नईसामु निरीह बन्दै गुजरात टाइटन्स ६३ रनले पराजित भएको हो ।

गुजरातका लागि रासिद खानले २ तथा साई किशोर, स्पेन्सर जोनसन र मोहित शर्माले १–१ विकेट लिए । लगातार दोस्रो जीतपछि चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर