जबरजस्ती संसद भवनमा प्रवेश गरे लघुवित्त पीडित, ४९ जना पक्राउ

  फागुन १४, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,फागुन १४ ।  आन्दोलनरत लघुवित्त पीडित जबरजस्ती संसद भवनमा छिरेका छन् ।

निषेधित क्षेत्र तोड्दै पीडितहरू संसद भवनमा छिरेका हुन् । प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये ४८ जना महिला र १ जना पुरुष रहेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर