अछामको एक गोठमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु

  माघ २५, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,माघ २५ । अछामको मेल्लेख गाउँपालिका–३ दर्वा बस्ने जय बहादुर बुढा र झंकरे बुढाको गोठमा बुधबार साँझ आगलागी हुँदा ६ बर्सिया नातिनी निरूता बुढा र सोही ठाउँ बस्ने जगत् बुढाको छोरा ३ वर्षीय अङ्कित बुढाको जलेर मृत्यु भएको छ ।

खेल्ने क्रममा गोठको ढोका नजिक बालेको आगोबाट गोठभित्र राखिएको खरमा आगो सल्किई आगलागी हुँदा दुवै जनाको जलेर मृत्यु भएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर