नेपाल प्रहरीका १६ डीआईजीको सरुवा

  पुष २४, २०८०

मिडियाबाजी डटकम काठमाडौं,पौष २४ । सरकारले नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक डीआईजीहरूको सरुवा गरेका छ ।

मंगलबार गृह मन्त्रालयले उनीहरूको सरुवा गरेको हो । सरुवामा प्रदेश प्रहरी प्रमुखहरूसहित व्युरोमा रहेका डीआईजीहरूको जिम्मेवारी हेरफेर भएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर