टिकटक प्रतिबन्ध बिरुद्धको रिटमा आजबाट सुनवाइ हुने

  मङि्सर ०४, २०८०

मिडियाबाजी डटकम काठमाडौं, मंसिर ४ ।  टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनवाइ हुने भएको छ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिबक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा सोमवारका लागि पेशी तोकिएको थियो। जसअनुसार सो प्रतिबन्ध खुलाउन माग गर्दै दायर रिटमाथि आजबाट सुनवाई हुन लागेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर