विनिमयदर : डलरसहित कुन देशको मुद्राको भाउ कति ?

  मङि्सर ०२, २०८०

मिडियाबाजी डटकम काठमाडौं, मंसिर २ ।  नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५४ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४५ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ४६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर