आज सुनको मूल्य कति छ ?

  मङि्सर ०१, २०८०

मिडियाबाजी डटकम काठमाडौं, मंसिर १ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन १ लाख १४ हजार ९५० पुगेको हो । आज चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर