यस वर्षको भाइटीकाको साइत कुन देशमा कहिले ? (सूचीसहित हेर्नुहोस्)

  कार्तिक २१, २०८०

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक २१ । यस वर्षको भाइटीकाको साइत नेपालमा बिहान १० बजेर ५१ मिनेटमा रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आगामी कार्तिक २९ गते भाइटीका मनाइँदैछ ।

त्यस्तै, समितिको सोमबार बसेको बैठकले अन्य देशका लागि पनि भाइटीकाका लागि मिति र समय तोकेको छ । यस्तो छ साइत :

तपाईंको प्रतिक्रिया

थप खबर