जाजरकोट र रुकुम पश्चिममा फोन र म्यासेज ५ दिनका लागि निःशुल्क

  कार्तिक १८, २०८०

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १८ । सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा म्यासेज ५ दिनका लागि निःशुल्क व्यवस्था गरेको छ।
उक्त क्षेत्रमा सूचना आदानप्रदान गर्न निःशुल्क नमस्ते वाईफाई सञ्चालन गर्ने भएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर