घरमा सुतिरहेकी २१ वर्षीया महिला बलात्कृत, पक्राउ परे सरदार

  असोज २३, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २३ ।  आफ्नो घरमा सुतिरहेकी एक जना महिला बलात्कृत भएकी छिन् ।

२१ वर्षीया ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले कटहरी गाउँपालिका–७ का ३० वर्षीय करण सरदालाई आइतबार साँझ पक्राउ गरेको छ ।
आफनै घरमा सुतिरहेकी ती महिलालाई करणले बिहीबार बलात्कार गरेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर