पहिचान पुरस्कार कोषले छनोट गर्‍यो उत्कृष्ट ८ कृति 

  असोज १८, २०८०

मिडियाबाजी डटकम काठमाडौँ, आश्विन १८ ।  पहिचान पुरस्कार कोषले गत वर्ष प्रकाशित भएका उत्कृष्ट आठ कृति छनोट गरेको छ ।

कोषको आज बसेको बैठकले उत्कृष्ट कृति छनोट गरेको हो ।

थाङ्ग्रा, आतोओडा, रसिया राग, कामी, जङ्क्सन पिपलबोट, मद्वारा मेरो निर्माण, तीन फरक विषय र शून्यको मूल्य उत्कृष्ट कृतिमा छनोट भएका हुन् । 

तपाईंको प्रतिक्रिया

थप खबर