त्रिभुवन विमानस्थलबाट भन्सार पास भइसकेको अवस्थामा फेरि सुन बरामद

  भदौ २६, २०८०

मिडियाबाजी डटकम काठमाडौं, भाद्र २६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि करिब १ किलो सुन बरामद भएको छ ।

भन्सार जाँचपास भएर बाहिर आइसकेको अवस्थामा प्रहरीले सुन बरामद गरेको हो । सुनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

तपाईंको प्रतिक्रिया

थप खबर