ह्वात्तै बढ्यो पेट्रोल र डिजलको मूल्य, प्रतिलिटर मुल्य कति पुग्यो ?

  श्रावण ३१, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन ३१ ।  नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ ।

निगमले मंगलबार डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर