मुख्यसचिवमा बैकुण्ठ अर्याल नियुक्त

  जेठ ३२, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेष्ठ ३२ । नेपाल सरकारको मुख्यसचिवमा बैकुण्ठ अर्याल नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

शंकरदास बैरागीले मुख्य सचिवबाट राजीनामा दिएपछि अर्याललाई सरकारले आजै मुख्यसचिवमा नियुक्त गरेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर