प्रधानमन्त्री दाहाल र डा. भट्टराईबिरुद्धको मुद्दा सपना प्रधान मल्लको इजलासमा

  जेठ ३०, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,जेष्ठ ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट निलम्बन गर्न माग गरिएको मुद्दाको पेशी सर्वोच्च अदालतमा न्यायाधीश सपना प्रधान मल्लको इजलासमा तोकिएको छ ।

रिटमा प्रधानमन्त्री दाहाल र तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गरिएको छ । सशस्त्र युद्धका बालसेना लेनिन विष्टले मुद्दा दायर गरेका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर