नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाँणको बयान आज हुने

  जेठ १९, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेष्ठ १९ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये अब ३ जनाले मात्रै बयान दिन बाँकी रहेको छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीवार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान लिन बाँकी छ ।

पूर्व गृहमन्त्री खाँणसहित बाँकीको बयान शुक्रवार लिइँदैछ ।

तपाईंको प्रतिक्रिया

थप खबर