रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव राष्ट्रपति पौडेलद्धारा फिर्ता

  जेठ १२, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेठ १२ ।  राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरिको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता गराएका छन् । उनलाई रिहाईको माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दर्ता भएको थियो भने पिडित पक्षले उन्मुक्ति नदिन कार्यालयमा निवेदन दिएका थिए ।

टीकापुर हत्याकाण्डमा ज्यान गुमाउने प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गराएकी थिईन् ।

तपाईंको प्रतिक्रिया

थप खबर