प्रतिनिधिसभाको बैठक जारी, सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्दै

  जेठ ०८, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेठ ८ । प्रतिनिधि सभाको बैठक जारी छ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ ।

अहिले सांसदहरूले नीति तथा कार्यक्रमाथि धारणा राखिरहेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर