तीन दलमा संसदीय समितिका बिषयमा सहमती, एमालेलाई तीन समितिको नेतृत्व दिने

  बैशाख ११, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख ११ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच संसदीय समितिको भागण्बडामा सहमति भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार दिउँसो बसेको तीन दलको बैठकमा टिआरसीबारे विशेष समिति गठन गर्ने एमालेलाई तीन समितिको नेतृत्व दिने सहमति भएको हो ।

संघीय संसदका २ विशेष समितिमध्ये एमालेले राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिको सभापति पाउने भएको छ । संसदीय सुनुवाई समितिको सभापति कांग्रेस भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर