उपनिर्वाचन : तीन वटा निर्वाचन क्षेत्रमा जारी

  बैशाख १०, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख १० । उपनिर्वाचनका लागि आज मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार मतदान बिहान ७ बजे सुरू भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ। बारा-२, चितवन-२ र तनहुँ-१ मा आज उपनिर्वाचन भइहरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर