राष्ट्रिय सभा बैठक स्थगित

  चैत ३०, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र ३० । बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ ।

बिहीवार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए । उनका अनुसार स्थगित बैठक ४ वैशाख सोमबार दिउँसो १स्०१ बजे बस्नेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर