धरानका मेयरले श्रमदानमा सहभागी हुन राष्ट्रपति र प्रधानमन्त्रीलाई पठाए पत्र !

  चैत २९, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र २९ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साङपाङ राईले श्रमदानमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा राष्ट्रपतिलाई लेखेको पत्र सार्वजनिक गर्दै उनले श्रमदानको अवलोकन र सहभागिताको लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर