‘फेरि सरकारको नेतृत्व कांग्रेसले लिन्छ’ : सभापति देउवा

  चैत २८, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र २८ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अव पार्टीले सरकारको नेतृत्व लिने दाबी गरेका छन् । देउवाले अहिले कांग्रेस सरकारमा सहभागी भएको भन्दै फेरि सरकारको नेतृत्व लिन सक्ने बताए । काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै उनले

पार्टीले सोचे अनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर