आम आदमी पार्टीले भारतको राष्ट्रिय पार्टीको हैसियत पायो

  चैत २८, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र २८ । आम आदमी पार्टीले भारतको राष्ट्रिय पार्टीको हैसियत पाउँदा शरद पवारको राष्ट्रवादी कांग्रेस पार्टी एनसीपीले सो हैसियत गुमाएको छ । सोमबार भारतको निर्वाचन आयोगले राष्ट्रिय पार्टीहरूको नयाँ सूची जारी गरेको छ जसमा भारतीय कम्युनिस्ट पार्टी सीपीआई र ममताको टीएमसीलाई पनि यस सूचीबाट बाहिर राखिएको छ ।

लोक जनशक्ति पार्टी रामविलासले नागाल्याण्डको राज्य पार्टीको दर्जा पाएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर