कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

  चैत ०४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र ४ ।   नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । आइतबार बिहान १०ः ३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्य सम्पाद समितिका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति हुने पौडेलले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर